सर्वसाधारणका लागि आइपिओ जारी गर्दै पिएलओ

सर्वसाधारणका लागि आइपिओ जारी गर्दै पिएलओ


पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।

मोरङको सुन्दरहरैचा ९ मा रहेको पिएलओले आगामी आर्थिक वर्षमा पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । जसमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता  कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेका ४ लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Logo