नेपाल राष्ट्र बैंकले चैत ३ गते शुक्रबारको लागि विदेशी मुद्राको विनियम दर तोकेको छ ।
जस अनुसार अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्री दर १ सय ३२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै एक पुरो खरिद गर्दा १ सय ४० रुपैयाँ २० पैसा लाग्छ भने बिक्री दर १ सय ४० रुपैयाँ ८४ पैसा रहेको छ ।
हेर्नुहोस् कुन देशको विनियम दर कति ?
प्रकाशित: ३ चैत २०७९ ०८:५४ शुक्रबार