ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा


ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा रहेकाे छ। सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएपश्चात सञ्चालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो।

उक्त सेयर खरिद गर्ने इक्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरेर ३५ दिन भित्रमा आवेदन दिनुपर्ने हुन्छ। उक्त सेयरमा बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन्।

Logo