नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो

नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो


नेपाली बजारमा सुनको भाउ आज ६ सय रुपैयाँले घटेको  छ। शुक्रबार  एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोवार भएको  सुन आज  एक लाख  ९ हजार २ सय रुपैयाँमा कारोवर भैइरहेको  छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार  ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार १३ सय ६० रुपैयाँमा किनबेच भएको चाँदी  आज दश रुपैयाँले बढेर १३ सय ७० रुपैयाँमा कारोवार  भैइरहेको छ ।  

Logo