सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?


नेपाली बजारमा सुनको भाउ आज २ सय रुपैयाँ घटेको  छ। आइतवार  एक लाख  ९ हजार २ सय रुपैयाँमा कारोवर भएको सुन आज एक लाख ९ हजार रुपैयाँमा कारोवार  भैइरहेको  छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार  ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतवार १३ सय ७० रुपैयाँमा किनबेच भएको चाँदी  आज दश रुपैयाँ घटेर १३ सय ६० रुपैयाँमा कारोवार  भैइरहेको छ ।  

Logo