प्राइम बैंकले घरजग्गा र धितोमा रहेका सवारी साधन लिलामीमा बिक्री गर्ने

प्राइम बैंकले घरजग्गा र धितोमा रहेका सवारी साधन लिलामीमा बिक्री गर्ने


प्राइम बैंकको चितवनस्थित भरतपुर शाखाले धितोमा राखिएको घरजग्गा र सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ ।

बैंकको भरतपुर शाखा कार्यालयबाट कर्जा लिएर पटकपटक कर्जा चुक्ता भुक्तान गर्न ताकेता गरेपनि कुनै वास्ता नभएपछि अर्मान कन्स्ट्रक्सन प्रालि, नताशा निर्माण सेवा, हिरोज कन्स्ट्रक्सन आदिले धितो वापत राखेको जग्गा र कम्प्याक्टर तथा एस्काभेटर लगायतका सवारी साधन बिक्रीमा राखिएको हो ।  

बैंकमा राखिएको धितो जुन अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

Logo