ग्लोबल आइएमई लघुवित्तकाे ८ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा

ग्लोबल आइएमई लघुवित्तकाे ८ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश खातामा पठाइदिएको छ ।

कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । उक्त नगद नपाएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न बैंकले निर्देशन दिएको छ ।

खाता अपडेट गरेपछि सम्पुर्ण सेयसधनीहरुले लाभांश पाउनेछन् । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ । कम्पनीको फागुन २४ गते बसेको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

Skip This
Logo