‘मेरो डिजिटल देश’ को विजेता चयन हुने दिन नजिकिँदै, विजेतालाई दिइने घरमै पुगे महानायक हमाल

‘मेरो डिजिटल देश’ को विजेता चयन हुने दिन नजिकिँदै, विजेतालाई दिइने घरमै पुगे महानायक हमाल


विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इ–सेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको 'मेरो डिजिटल देश' अभियानका विजेतालाई हौसला प्रदान गर्न हालै मात्र घर सार्वजनिक गरेको छ। 

इ–सेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्वेष्डर तथा ब्राण्ड हिरो एवम् अभिनेता दयाहाङ राई नवनिर्मित घरमै पुगेका छन्। यस अभियानमा इ–सेवा मनि ट्रान्स्फरमार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन्।

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्नेछ। साथै सेवाग्राहीहरुको उत्साह एवं सहभागीतालाई मध्यनजर गर्दै कम्पनीले यो योजना २ महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। 

सेवाग्राहीहरू यस अबधिमा इसेवा मनि ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुनेछन्। उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीले जनाएकाे छ । 

Logo