सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?


नेपाली बजारमा सुनको भाउ आज ५ सय रुपैयाँले बढेकाे  छ। मंगलबार  एक लाख ८ हजार रुपैयाँमा कारोवार भएको सुन आज एक लाख ८ हजार ५सय रुपैयाँमा कारोवार  भैइरहेको  छ । 

साथै तेजाबी सुन प्रतितोला एक लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलवार १३ सय ५५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज  १० रुपैयाँले बढेर  १३ सय ६५ रुपैयाँमा  कारोवार  भैइरहेको छ ।  

Logo