रवि लामिछानेका चालक दिलबहादुर थापाकाे भेन्टिलेटरमा उपचार हुदै

रवि लामिछानेका चालक दिलबहादुर थापाकाे भेन्टिलेटरमा उपचार हुदै


घरको छतबाट खसेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

तनहुँबाट आएर सुतेका चालक थापा सोमबार बिहान भुइँमा खसेर गम्भीर घाइते अवस्थामा भेटिएका थिए। थापाको हाल कलेज अफ मेडिकल साइन्सेसमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ।

Logo