बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार मन्सुरीले लिए उम्मेदवारी फिर्ता

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार मन्सुरीले लिए उम्मेदवारी फिर्ता


उपनिर्वाचनमा बारा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका मुन्ना मन्सुरीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।  शनिबार सामाजिक सञ्जालमा लेख्दै  उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । 

आज भइरहेको उपनिर्वाचनका लागि सूर्यमखी फूल चुनाव चिह्न पाएका मन्सुरीले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उपेन्द्र यादवलाई समर्थन गर्ने घोषणा गरेका छन।

 

Logo