नेपाली बजारमा सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा सुनचाँदीकाे मूल्य घट्याे, कतिमा हुँदैछ किनबेच ?


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

आइतबार १ लाख ९ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै  तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६सय  रुपैयाँ कायम छ । 

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ४० रुपैयाँ  कारोवार भएको चाँदी आज १४ सय २० रुपैयाँमा कारोवार भइरहेको छ । 

Logo