शरणार्थी प्रकरण: एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा

शरणार्थी प्रकरण: एमाले सचिव रायमाझी प्रहरी नियन्त्रणमा


नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

काठमाडौं आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । छोरा सन्दिपसँगै उनलाई पनि काठमाडौं ल्याईदैछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पुर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिईएको हो । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको थियो, उनी पनि संलग्न रहेको आरोपमा हिजो उनी माथी पक्राउ पुर्जि जारी गरिएको थियो ।

Skip This
Logo