नेपाली बजारमा आज सुनको भाउ ५ सयले घटेकाे छ। बिहिबार १ लाख ८ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार ३ सय रूपैयाँमा काराेवार भइरहेकाे छ ।
साथै आज तेजावी १ लाख ७ हजार ८ सय रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै, चाँदीको भाउ आज घटेको छ। चाँदी ५ रुपैयाँले घटेर तोलामा आज १ हजार ३ सय ४५ रुपैयाँमा काराेवार भइरहेकाे छ।
बजारप्रकाशित: १२ जेठ २०८० १०:५२ शुक्रबार