नेपाली बजारमा आज सुनकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनकाे मूल्य घट्याे


साताकाे पहिलाे काराेवार दिन नेपाली बजारमा सुनको भाउ २ सयले घटेकाे छ। शुक्रबार १ लाख ८ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। 

साथै आज तेजावी १ लाख ७ हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  यस्तै, चाँदीको भाउ आज १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १ हजार ३सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

Skip This
Logo