तल्लो अरुण जलविद्युतको पीडीए गर्ने लगानी बोर्डको निर्णय

तल्लो अरुण जलविद्युतको पीडीए गर्ने लगानी बोर्डको निर्णय


लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा  सिंहदरबारमा बसेको बैठकले ६६९ मेगावाटको आयोजनाको पीडीए गर्ने निर्णय गरेको हो ।

यसबाहेक, चिनियाँ कम्पनीको मातहतमा रहेको तमोर जलविद्युत आयोजनाको विषयमा समेत बैठकमा छलफल भएको  छ ।

Logo