पहिलो पटक इभी ट्याक्सीमै नवजात शिशु जन्मियो

पहिलो पटक इभी ट्याक्सीमै नवजात शिशु जन्मियो


नेपालमा इलेक्ट्रिक ट्याक्सी अर्थात ईभी ट्याक्सी चल्न थालेको थाेरै भएको छ। हिजाे पहिलो पटक इभी ट्याक्सीमै नवजात शिशुको जन्म भएकाे रुटिन अफ नेपाल बन्दले जनाएकाे छ । 

रुटिन अफ नेपाल बन्दले एक तस्बिर प्रकाशित  गर्दै कलंकीमा एक जना गर्भवती महिलालाई लिएर गएको ईभी ट्याक्सी अस्पताल पुगे पनि सुत्केरी वार्ड नभएको र ढिला भइसकेको कारण मेडिकल स्टाफहरुले ट्याक्सीमै शिशु जन्माउन मद्दत गरेकाे जनाएकाे छ । यस अनुसार यो सम्भवतः ईभी ट्याक्सीमै जन्मिएको पहिलो शिशु हुन सक्ने अनुमान गरिएको छ।

Logo