प्रि-ओपन सेसनमा नेप्से सूचक १.८३ अंकले बढेको छ।
यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ। ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल १६ वटा कारोबार भएको हो। ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ। अरु कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया