निर्यात अनुदानका लागि ९० करोड विनियोजन

निर्यात अनुदानका लागि ९० करोड विनियोजन


सरकारले निर्यातमा दिँदै आएको अनुदान रकम ९० करोड रूपैयाँ पुर्याएको छ ।  

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८० ०८१ का लागि ९० करोड रूपैयाँ बजेट विनियोजन गरेको बताए । निर्यातमा प्रदान गरिने अनुदानलाई तीन महिना भित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाएको उनले बताए। सरकारले ३६ प्रकारका वस्तु तथा सेवा निर्यातमा अनुदान दिँदै आएको छ।

Logo