श्रम मन्त्रालयको बजेट झण्डै एक अर्बले घट्यो

श्रम मन्त्रालयको बजेट झण्डै एक अर्बले घट्यो


सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट कटौती गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै श्रम मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनयोजन गरेको जानकारी गराएका हुन् । चालु आर्थिक वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताउँदै उनले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित बजेट तयार पारेको जानकारी गराएका हुन् ।

Logo