स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट


सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९  करोड बजेट विनियोजन गरिएको बताए ।
 

Logo