त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने


सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने जानकारी दिएका हुन् । 

देशका विभिन्न स्थानमा क्रिकेट मैदान बनाउने आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए । 
 

Logo