क्षयरोग पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउने

क्षयरोग पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउने


सरकारले क्षयरोग पहिचान गर्न निःशुल्क औषधि उपलब्ध गराउने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले क्षयरोग मुक्त अभियानका लागि १ अर्ब १५ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

Logo