काठमाडौं ।
आज शेयर बजार परिसुचक नेप्से ६८ अंकले घटेको छ । नेप्से ६७ दशमलब ९४ अंकले घटेर १४४१ दशमलब ७३ अंकमा झरेको छ ।
साताको पहिलो दिन आइतबार करिब ४० अंक र दोस्रो दिन ९७ अंकले घट्दा नेगेटिभ सिर्किट लागेर बन्द भएको नेप्से मंगलबार भने केहि सुधार भएको थियो ।
मंगलबार १४ अंकको सुधार भएको भए पनि बुधबार ६८ अंकले ओरालो लाग्दै कारोबार बन्द भएको छ ।
प्रकाशित: २१ फागुन २०७६ १६:०१ बुधबार