1
0
Shares

आज सुनचाँदीकाे मूल्य बढ्याे

1
1
1

नेपाली बजारमा आज सुनको मूल्य २ सय रूपैयाँले बढेकाे छ।

आइतबार १ लाख १२ हजार ३ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे  छ। 

यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। आइतबार १ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

बजार

प्रकाशित: १ असोज २०८० १०:४० सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी