1
0
Shares

प्रभु सेलेक्ट फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाईधनीले पाउँछन् लाभांश ?

1
1
1

प्रभु सेलेक्ट फन्डले बुक क्लोजको मिति तय गरेको छ । यस फन्डले असोज १२ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

तसर्थ, असोज ११ गतेसम्म कायम इकाईधनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर सहित ९.५० प्रतिशत नगद लाभांश (प्रतिफल) घोषणा गरेको छ । 

प्रकाशित: १ असोज २०८० १६:०१ सोमबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी