कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्यसूची सार्वजनीक गरेको छ। जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधितमम मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ भने भारतीय ठूलो गोलभेँडाको ५० रुपैयाँ छ।
यस्तै गोलभेँडा सानो टनेलको अधिकतम मूल्य ८५ र आलु रातोको ५८ रुपैयाँ रहेको छ। यसैगरी काउली स्थानीयको १००, मटर कोशाको ९०, लौकाको ३५, घिरौँलाको ६०,रायो सागको १०० रुपैयाँ रहेको छ।
बजार कृषिप्रकाशित: २ असोज २०८० ०९:१५ मंगलबार