नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ।
साेमबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १३ हजार रूपैयाँमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ।
यता,चाँदीको भाउ प्रतितोला ५ रूपैयाँले बढेकाे छ। साेमबार १ हजार ४ सय ५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।
बजारप्रकाशित: २ असोज २०८० ११:०३ मंगलबार