आज सुनचाँदीकाे मूल्य स्थिर

आज सुनचाँदीकाे मूल्य स्थिर


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ।

आइतबार १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ। यस्तै तेजावी सुन आज १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा काराेवार भइरहेकाे छ। 

यता,चाँदीको भाउ पनि स्थिर रहेकाे छ। आइतबार १ हजार ४ सय ३० रुपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo