धनु राशि हुनेकाे लागि यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल

धनु राशि हुनेकाे लागि यो साताको ग्रहदशा कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल


२०८० असोज १३ देखि असोज २० सम्म।

ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन्, त्यसैगरी १२ राशी छन्। वैदिक ज्योतिषमा जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ।

हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौँ। साप्ताहिक राशिफलको मद्दतले तपाईंले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ।

तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस्। हामीले प्रदान गरेको उपायले तपाईंको साता राम्रो बित्ने छ बाधाबिघ्न हट्नेछ। तर, सबैलाई सबै राशिका कुरा नमिल्न सक्छ, यो भविष्यवाणी ग्रह गोचरको आधारमा हुनेछ। हामीले दिएको उपाय अपनाउनु भो भने यो साता तपाईंको लागि एकदम राम्रो बित्ने छ। 

नयाँ सम्पत्ति किन्नको लागि बिहीबार र शुक्रबार सुभसाइत छ। आजबाट शोर्हश्राद सुरु भएकाे छ। यो १६ दिन आफ्नो पितृ तथा पुर्बजहरुलाई नियमित जल चढाउनुस् र तिथि अनुसार श्राद गर्नुस्। यो बर्षभरको लागि विशेष उपाय हो।

प्रस्तुत छ, ज्योतिषी आचार्य प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको  राशिफल-

धनु राशि

यो साता राम्रो रहने छ समय अनुकूल रहने छ। युवाहरूले आफ्नो करियर र उच्च अध्ययनसँग सम्बन्धित कामहरू अगाडि बढाउन सक्नु हुनेछ। 

बाबु र छोराबीच सद्भाव रहनेछ। जीवनसाथी सहयोगी साबित हुनेछन्। यो साता सुख समृद्धिले भरिपूर्ण रहनेछ। आफ्नो फुर्सदको समय आफ्नो सीप र साहित्यमा समय दिनुस्। यो साता नयाँ भाषाहरू सिक्न चाहनुहुन्छ।

काममा विशेष दक्षता र दक्षता प्राप्त हुनेछ। कडा परिश्रम र लगनशीलताको कारण तपाईं कुनै पनि परिस्थितिबाट बाहिर निस्कन सक्नुहुने छ। साथिभाइलाई तनले सहयोग गर्नुस् धनले हैन। यात्रा गर्दा ध्यान दिनुहोला तपाईंको सामान हराउन सक्छ।

उपाय-ॐ नम शिबाय मन्त्रको नियमित जप गर्नुस्। सोमबार शिवजीलाई जल चढाउनुस्। 

Logo