1
1
1
1
1
26
Shares

आज सुनको मूल्य बढ्याे, चाँदी स्थिर

1
1
1
1
1
1
1
1

आज नेपाली बजारमा सुनकाे मूल्य २ सय  रूपैयाँले  बढेकाे  छ। आइतबार १ लाख १५ हजार ५ सय रुपैयाँमा काराेवार भएकाे सुन आज  १ लाख १५  हजार ७ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।  

यस्तै, तेजाबी सुनको मूल्य आज तोलामा १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य आज पनि स्थिर रहेकाे छ। आइतबार १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।  

बजार

प्रकाशित: ४ मंसिर २०८० १०:४५ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी