1
1
1
1
1
13
Shares

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

1
1
1
1
1
1
1
1

तिहार तथा छठ पर्वकाे बिदापछि सोमबार खुलेको सेयर बजारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यो सेसनमा ०.२० अंकले बढेर १८५२.३९२८ विन्दुमा पुगेको छ ।  

सात कम्पनी उकालो लाग्दा १३ वटा कम्पनीको ओरालो लागेको छ । यो सेसनमा २ हजार ३७७  कित्ता सेयर किनबेच हुँदा ९ लाख २१ हजार ९९० रुपैयाँको कारोबार भएको छ । 

शेयर

प्रकाशित: ४ मंसिर २०८० १२:२३ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी