1
1
Kendrabindu - News & Articles from Nepal

आज काठमाडौं उपत्यकाका यी स्थानमा विजुली नआउने

1
1
1
1
1
1
1

काठमाडौं ।

आज काठमाडौं उपत्यकाका केही स्थानमा विजुली काटिने भएको छ ।

स्विचाटार पुलदेखि सितापाइला चोक सम्मको चक्रपथ बिस्तारका क्रममा त्यस क्षेत्रमा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बत्ती बन्द गरिनेछ ।

नेपाल विद्युत प्राधिकरणले जनाए अनुसार आज कुलेश्वर बितरण केन्द्र अन्तर्गत पर्ने सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्र उद्योग, पदमा कोलोनी , रामकोट ,भिमढुंगा लगायातका स्थानमा बत्ती जाने भएको हो ।

प्रकाशित: २६ असार २०७७ ०७:५२ शुक्रबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी