२० मंसिर २०७८ सोमबार

गल्फ लुब्रिकेन्ट तथा मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभबीच साझेदारी

काठमाडौं ।

मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग गल्फ लुब्रिकेन्टले साझेदारी गरेको छ ।

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्रि एक्सपर्टिज, उच्चस्तरीय उत्पादन तथा सामान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको छ । जसले विजयी फर्मुलालाई परिस्किृत गर्ने अपेक्षा लिइएको छ । ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्सदेखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ ।

गल्फ नेपालको सबैभन्दा बढी लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड हो । नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो । मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई उत्कृष्टताको नयाँ उचाइमा पु¥याउने बताइएको छ ।

प्रकाशित: २१ साउन २०७७ १५:५८ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी