1
0
Shares

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

1
1
1

काठमाडौं ।

नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर छ ।

आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैंयाँ तोकिएको र आज पनि त्यहि मूल्यमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ४ कात्तिक २०७७ ११:३० मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी