काठमाडौं
नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको थियो । बुधबार भने सुन एकै दिन ८ सयले बढेको थियो । आज पनि २ सयले बढेर सुन
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रूपैंयाँ तोकिएको छ ।
विहिबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित: ६ कात्तिक २०७७ १२:०४ बिहीबार