१८ असार २०७९ शनिबार
1
1
1
1

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

1
1
1
1

काठमाडौं

नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको थियो । बुधबार भने सुन एकै दिन ८ सयले बढेको थियो । आज पनि २ सयले बढेर सुन

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रूपैंयाँ तोकिएको छ ।

विहिबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: ६ कात्तिक २०७७ १२:०४ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी