प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.५३ अंकले बढेर १९७२.६२ विन्दुमा कायम भएको छ।

कारोबारमा आएका कम्पनीमध्ये ७ वटाको मूल्य बढेकाे छ भने १० वटाको मूल्य घटेकाे छ। बाँकी दुई कम्पनीको मूल्य यो सेसनमा स्थिर रहेकाे छ।

आज प्रि- ओपन सेसनमा १० स्टकको ५४३ कित्ता सेयर २ लाख ४० हजार ३३० रुपैयाँमा खरिद बिक्री भएका छन्।

Skip This
Skip This
Logo