आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
658
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा १ लाख २१ हजार रूपैयाँमा काराेवार भएकाे सुन आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ। यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। महासंघका अनुसार आइतबार १४ सय १० रूपैयाँमा काराेवार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ।

Logo