सिटिजन लाइफका स्वतन्त्र सञ्चालक कार्कीले दिए राजीनामा

सिटिजन लाइफका स्वतन्त्र सञ्चालक कार्कीले दिए राजीनामा

केन्द्रबिन्दु
70
Shares

काठमाडौैं । सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । कार्कीले फागुन १३ गते स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका हुन् । 

कार्कीको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव दिप बहादुर वि.सीले जानकारी दिए ।

Logo