वार्षिक तलब र ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढ्यो

वार्षिक तलब र ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढ्यो

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । वि.सं. २०८० माघ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ५.५६ प्रतिशतले बढेको देखाएको हो ।

राष्ट्र बैंकका अनुसार सोही महिनामा यस्तो सूचकाङ्क १०.२७ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ६.९२ प्रतिशतले बढेकोे छ ।

Logo