नेपाल राष्ट्र बैंकले आज बुधबार (मंसिर २३) को विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जस अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिद दर ३७१ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै बहराइन १ दिनारको खरिद दर २९९ रुपैया ७० पैसा तोकिएको छ भने बिक्रिदर ३०१ रुपैया २९ पैसा तोकिएको छ।
प्रकाशित: २३ मंसिर २०७५ ०६:४९ आइतबार