1
1
1
1

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

1
1
1
1
1
1

नेपाल राष्ट्र बैंकले आज बुधबार (मंसिर २३) को  विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  जस अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २२ पैसा  र बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिद दर ३७१ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै बहराइन १ दिनारको खरिद दर २९९ रुपैया ७० पैसा तोकिएको छ भने बिक्रिदर ३०१ रुपैया २९ पैसा तोकिएको छ।

प्रकाशित: २३ मंसिर २०७५ ०६:४९ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी