नेपाली का‌ंग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सुरु भएकाे छ ।

बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक पार्टी कार्यालय सानेपामा भर्खर सुरु भएको हो । "/>

का‌ंग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सुरु

का‌ंग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सुरु


नेपाली का‌ंग्रेस केन्द्रीय कार्यसमितिकाे बैठक सुरु भएकाे छ ।

बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक पार्टी कार्यालय सानेपामा भर्खर सुरु भएको हो । बैठकले महासमिति बैठकको मिति र स्थान तय गर्ने जनाएको छ । यस्तै, कार्यसम्पादन समिति र  अनुसाशन समितिसमेत बन्न सक्ने कांग्रेस स्रोतले जनाएको छ। 

बैठक शुक्रबार नै बस्ने भनिए पनि बस्दै नबसी स्थगित गरिएको थियो । 

Logo