काठमाडौं

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । "/>

गायक हेमन्त शर्माको माया प्रिती सार्वजनिक ( भिडियोमा )

गायक हेमन्त शर्माको माया प्रिती सार्वजनिक ( भिडियोमा )


काठमाडौं

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । माया प्रिती बोलको सार्वजनिक गीत गीतकार मणिराज बस्नेतले लेखेका हुन् । गीतमा बिबि अनुरागीको संगीत रहेको छ ।

सार्वजनिक गीतको म्यूजिक भिडियो मार्फत पहिलो पटक अभिनेत्री आँचल शर्मा र अभिनेता आकाश श्रेष्ठ जोडीका रुपमा देखा पर्दैछन् । भिडियोमा गायक शर्माले पनि अभिनय गर्न भ्याएका छन् ।

बुद्ध थापाले खिचेको म्यूजिक भिडियो बिकास धमलाले सम्पादन गरेका हुन् । म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । गायक शर्माले गत वर्ष संगीतकार गीतकारको यहि टीमसँग सार्वजनिक गरेको ‘हारे आज’ बोलको गीत पनि निकै मन पराईएको थियो । हेरौ भिडियोमा :

Logo