ईभी चार्जिङका लागि सौर्य ऊर्जा प्रणालीको प्रयोग बढ्न सकेकाे छैन -शुभलक्ष्मी श्रेष्ठ

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकी उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले नेपालमा सौर्य ऊर्जाको प्रयोग धेरै भए पनि विद्युतीय सवारी (ईभी) चार्जिङका लागि भने हालसम्म त्यसको खासै उपयोग नभएको बताएकी छन्। उनले ईभी चार्जिङका लागि भविष्यमा सौर्य ऊर्जाको सम्भावना रहे पनि अहिले बिजुली नै सबैभन्दा उत्तम विकल्प रहेको धारणा व्यक्त गरिन्। ‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’अन्तर्गत “ईभी … Continue reading ईभी चार्जिङका लागि सौर्य ऊर्जा प्रणालीको प्रयोग बढ्न सकेकाे छैन -शुभलक्ष्मी श्रेष्ठ