अटोमोबाइल नीतिमा स्थिरताको आवश्यकता छः अध्यक्ष चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइल क्षेत्रका लागि नीतिगत स्थिरता र पूर्वानुमानशीलता आवश्यक रहेको बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा आज भएकाे ‘केन्द्रबिन्दु ईभी बज‍-पोलिसी डिस्कोर्स २०८२’मा उनले यस्ताे धारणा राखेका हुन् । उनले सरकारले युरो ६ मापदण्ड लागू गर्ने सन्दर्भमा सरोकारवालासँग पर्याप्त छलफल नगरेकोमा चिन्ता व्यक्त गरे । … Continue reading अटोमोबाइल नीतिमा स्थिरताको आवश्यकता छः अध्यक्ष चन्द्रप्रसाद ढकाल