कर नीति र बैंकिङ नीतिलाई स्वतन्त्र व्यवसायको हिसाबले हेर्न आवश्यक छ -चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालमा करको संरचना सकल गार्हस्थ्य उत्पादनको अनुपातमा दक्षिण एसियामै राम्रो रहेको बताएका छन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’ मा बोल्दै अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थमा लगाइएको २५० देखि ३५० प्रतिशतसम्मको उच्च कर अत्यधिक रहेको धारणा राखेका हुन् । अध्यक्ष अग्रवालले … Continue reading कर नीति र बैंकिङ नीतिलाई स्वतन्त्र व्यवसायको हिसाबले हेर्न आवश्यक छ -चेम्बर अध्यक्ष अग्रवाल