काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सुरु भएको छ । "/>

नेकपा संसदीय दलको बैठक वालुवाटारमा सुरु

नेकपा संसदीय दलको बैठक वालुवाटारमा सुरु


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सुरु भएको छ ।

साउन ३ गते बसेको बैठक एक साता पछि आज सुरु भएको हो । त्यसैको पूर्वसन्ध्यामा नेकपा संसदीय दलको बैठक बसेको हो । आजबाट सुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने पार्टीको तर्फबाट आवश्यक निर्देशनहरू दिनको लागी संसदीय दलको बैठक बस्न लागेको नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

साउन ३ गते बसेको संसद बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शिक्षा अध्यादेश फिर्ता लिनु पर्ने , गोविन्द केसी र गंगामायाको माग पुरा गर्नु पर्ने माग राखी संसद अवरुद्ध गर्दै आएको थियो । संसद बैठक आज दिउसो १ बजेको लागी बोलाइएको छ ।

Logo