महिला शसक्तिकरणको कुरा जतिसुकै व्यापक रुपमा उठाएपनि अझै महिलामाथि विभेद हुन छाडेको छैन । भारतमा त यस किसिमको विभेदले सीमा नाघेको छ । "/>

जहाँ एक बर्षको लागि भाडामा पत्नी किन्न पाइन्छ

जहाँ एक बर्षको लागि भाडामा पत्नी किन्न पाइन्छ


महिला शसक्तिकरणको कुरा जतिसुकै व्यापक रुपमा उठाएपनि अझै महिलामाथि विभेद हुन छाडेको छैन । भारतमा त यस किसिमको विभेदले सीमा नाघेको छ । यो प्रसंग भारत मध्यप्रदेशको हो ।

भारतकै ठूलो राज्यमा पर्छ यो । यही मध्यप्रदेशको एक स्थान यस्तो पनि छ जहाँ भाडामा पत्नी पाइन्छ । यो ठाउँको नाम हो शिवपुरी । शिवपुरीमा धडीचा प्रथा प्रचलित छ । भनिन्छ उक्त प्रथा अनुसार हरेक बर्ष यहाँ कुनै युवतीलाई एक बर्षका लागि अर्को व्यक्तिको पत्नी बन्न लगाइन्छ ।

यहाँ एक मेला नै लाग्छ । मेलामा पुरुषले युवतीलाई मन पराएमा एक बर्षैका लागि पत्नी बनाउन आफ्नो घरमा लान पाउँछन् । यस्तो प्रथा सदियौंदेखि चल्दै आएको छ । यहाँ सुन्दर युवतीको मेला लगाउने र उनीहरुलाई हजारौं रुपैयाँमा किनबेच गर्ने गरिएको छ ।

Logo