महिला हिंसा रोक्न ४ पुरुषको उपाय (भिडियोसहित )

महिला हिंसा रोक्न ४ पुरुषको उपाय (भिडियोसहित )


समय फेरिदैँ गएको छ, तर महिलामाथी हुने हिंसाहरु अहिले पनि जहीको त्यहीँ छन् । झन पछिल्लो समय दिनदिनै जस्तो बलात्कारका घटनाहरु बढिरहेका छन् ।

महिला हिंसा विरुद्ध युवाहरु मिलेर नियमित रुपमा दबावमुलक कार्यक्रम गरिरहेका छन् । यसै विषयमा केन्द्रबिन्दु टिभीका लागि अदिती पौडेले गरेको कुराकानी

Logo