काठमाडौँ, २९, असोज
पछिल्ला दिनहरुमा विमानस्थलबाट पनि अवैध धन्दाका काम वढ्दै गरेको पाइएको छ । यसै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको विदेशी मुद्रा सहित एक विदेशी नागरिक पक्राउ परेका छन् । "/>

विमानस्थलबाट ७३ हजार डलर सहित विदेशी नागरिक पक्राउ

विमानस्थलबाट ७३ हजार डलर सहित विदेशी नागरिक पक्राउ


काठमाडौँ, २९, असोज
पछिल्ला दिनहरुमा विमानस्थलबाट पनि अवैध धन्दाका काम वढ्दै गरेको पाइएको छ । यसै क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको विदेशी मुद्रा सहित एक विदेशी नागरिक पक्राउ परेका छन् । ७३ हजार ८ सय अमेरिकी डलर सहित तान्जानियाका नागरिक रोबर्ट मिचेल वाइसो शनिबार पक्राउ परेको विमानस्थल सुरक्षा प्रमुख डीआईजी पंकज श्रेष्ठले जानकारी दिएका छन् । उनी फ्लाइ दुबईको उडानबाट विदेश जान लागेका थिए । थप अनुसन्धान जारी रहेको डीआईजी श्रेष्ठले बताए ।

Logo